विराटनगरमा २० लाख मूल्यको भारतीय स्कार्पियो गाडी सडकमै छाडेर चालक फरार

प्रहरीको चेकिङ छल्न खोज्दा चालकले गाडी सडक किनारमा छोडेर भागेका छन् भने गाडी भन्सार कार्यालयमा बुझाइएको छ।

थप समाचार Details