आगामी तीन दिनको मौसम: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही हिमाली तथा पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।

थप समाचार Details