६ ओभरमा ८० रन चाहिए पनि जित्छौँ भन्ने विश्वास थियो : सोमपाल कामी

विराटनगर किंग्समाथि उत्कृष्ट जित हासिल गरेपछि कर्णाली याक्सका कप्तान सोमपाल कामीले नेपाल प्रिमियर लिगको उपाधि जित्ने दाबी गरेका छन्।

थप समाचार Details

एनपीएल: विराटनगरलाई हराउँदै कर्णाली याक्सको रोमाञ्चक जित

कप्तान सोमपाल कामी र गुल्सन झाको अविजित साझेदारीको मद्दतमा कर्णालीले १८७ रनको लक्ष्य अन्तिम ओभरमा पूरा गर्‍यो

थप समाचार Details