झापामा गोरु तस्कर र सशस्त्र प्रहरीबीच झडप, एकजना घाइते

भारततर्फ लैजाँदै गरेका गोरु नियन्त्रणमा लिएर फर्किने क्रममा भएको विवादले उग्र रूप लिँदा सुरक्षाकर्मीको लाठीचार्जबाट एक स्थानीय घाइते भएका छन्।

थप समाचार Details