सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा, उपत्यकामा बढ्यो चिसो

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भू-भागमा आंशिक बदली हुनुका साथै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियसमा झर्यो।

थप समाचार Details