ओमानको खाडीमा आगलागी भएको कार्गो जहाजबाट २२ जनाको सकुशल उद्धार

युएई नेशनल गार्डले गरेको उद्धारमा बाँचेका सबै अरब देशका नागरिक रहेका छन् भने घटनाको कारण र जहाजको पहिचान खुलाइएको छैन।

थप समाचार Details