काठमाडौंको म्हैपीमा कौडा खेलिरहेका २४ जना १० लाख नगदसहित पक्राउ

प्रहरीले जुवातास नियन्त्रण अभियान अन्तर्गत छापा मार्दा नेपाली रुपैयाँसहित विदेशी मुद्रा र १६ थान कौडा बरामद गरेको छ।

थप समाचार Details