एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्न विज्ञहरूको जोड
शारीरिक श्रम निर्यात गर्ने परम्परागत परिपाटी अन्त्य गर्दै नेपाललाई डिजिटल सेवा र नवप्रवर्तन निर्यातकर्ताका रूपमा रूपान्तरण गर्नुपर्ने सरोकारवालाहरूको धारणा।
थप समाचार Details
