Tag: नेपालीफिल्म

व्यापारिक असफलतापछि निर्देशक निरौलाको प्रतिक्रिया: ‘यो अन्त्य होइन, सशक्त सुरुवात हो’

तिहारको अवसरमा प्रदर्शनमा आएको फिल्म ‘पाँच पाण्डव’ अपेक्षानुसार चल्न नसकेपछि निर्देशक वसन्त निरौलाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

थप समाचार Details

दर्शकले रुचाए ‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’, पाँच दिनमै २३ लाखभन्दा बढी पटक हेरियो

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा सार्वजनिक गीतले दर्शकमाझ उच्च उत्सुकता जगाएको छ भने टिकटकमा समेत लोकप्रिय बनेको छ।

थप समाचार Details