त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौं आएका ४२ वर्षीय झाङ गुओकिङलाई भित्री वस्त्रभित्र प्लास्टिकमा लुकाएको अर्धठोस सुनसहित विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा ...
थप समाचार Details
