अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कोप–३१ सम्मेलनमा सहभागी हुन टर्किए प्रस्थान
जलवायु परिवर्तन र दिगो आर्थिक विकासका मुद्दामा नेपालको पक्षबाट उच्चस्तरीय सत्रहरूमा पैरवी गर्न अर्थमन्त्री वाग्ले टर्किएको आन्ताल्यातर्फ प्रस्थान गर्नुभएको छ।
थप समाचार Details
