गण्डकी र लुम्बिनी प्रदशेमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद् आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । आज राति र भोलि गण्डकी र लुम्बिनी प्रदशेमा भारी वर्षा हुने सम्भावना देखिएकाले सतर्क रहन मौसमविद्ले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ जारी गरेको सूचनाअनुसार आज राति र भोलि गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारीसम्म वर्षा हुने सम्भावना देखिएको हो।

‘वर्षा हुन सक्ने आसपासमा खोलानाला बढ्न सक्ने, पहिरो जान सक्ने र बाटोहरू बन्द हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुहोला,’ सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.