यी हुन् प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु

A notice in Nepali from Mechinagar Ward No. 10

१ फागुन, काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। सत्तारुढ गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेपछि संसद सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।

प्रस्तावमा सत्तारुढ दल नेपाली कांग्रेस, सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका ९८ सांसदहरुले हस्ताक्षर गरेका छन्।

महाअभियोग प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ र जीवनराम श्रेष्ठ प्रस्तावक छन्। संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा परेका छन्।

महाअभियोग प्रस्ताव पारित गर्नका लागि संसदको दुईतिहाई सांसदहरुको समर्थन आवश्यक रहन्छ। हाल सत्तारुढ गठबन्धनमा १६५ सांसद रहेका छन्।

महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सूची 

१. जिपछिरिङ लामा
२. महेन्द्रकुमारी लिम्बु
३. डिला संग्रौला पन्त
४. रंगमती शाही
५. सरवत आरा खानम हलवाइनी
६. बहादुर सिंह लामा
७. मानबहादुर विश्वकर्मा
८.  मिना सुब्बा
९. अभिषेक प्रताप शाह
१०. पदम नारायण चौधरी
११. दिव्यमणी चौधरी
१२. मीनबहादुर विश्वकर्मा
१३. लालकाजी गुरुङ
१४. मोहन आचार्य
१५. तेजुलाल चौधरी
१६. सीताराम महतो
१७. गगनकुमार थापा
१८. भीमसेनदास प्रधान
१९. देवप्रसाद तिमल्सिना
२०. पार्वती डि.सी (चौधरी)
२१. राजेन्द्र कुमार केसी
२२. सत्यनारायण शर्मा खनाल
२३. विमला नेपाली
२४. प्रकाशमान सिंह
२५. देवेन्द्रराज कँडेल
२६. रामबहादुर विष्ट
२७. नमिता चौधरी
२८. किशोरसिंह राठौर
२९. शशांक कोइराला
३०. स्मृती नारायण चौधरी
३१. सुजाता कोइराला
३२. प्रमोद कुमार यादव
३३. लक्ष्मी परियार
३४.प्रकाश रसाइली स्नेही
३५. संजय कुमार गौतम
३६. हिरा गुरुङ
३७. अन्जना विशंखे
३८. अमनलाल मोदी
३९. अमृता थापा
४०. इन्दुकुमारी शर्मा
४१. ओनसरी घर्ती
४२. कमला रोका
४३. कृष्णबहादुर महरा
४४. गंगा बहादुर तामाङ
४५. गजेन्द्र बहादुर महत
४६. गिरिराजमणी पोखरेल
४७. चक्रपाणी खनाल
४८. चाँदतारा कुमारी
४९. चुडामणी खड्का
५०. छक्क बहादुर लामा
५१. जयपुरी घर्ती
५२. टेकबहादुर बस्नेत
५३. दिलकुमारी साह
५४. दुर्गाकुमारी बिक
५५. दुर्गाबहादुर रावत
५६. धर्मशिला चापागाईँ
५७. पूर्णकुमारी सुवेदी
५८. मातृका प्रसाद यादव
५९. यशोदा गुरुङ सुवेदी
६०. रामकुमारी चौधरी
६१. रामेश्वर राय यादव
६२. रेखा शर्मा
६३. वर्षमान पुन
६४. विना मगर
६५. शक्ति बहादुर बस्नेत
६६. शिवकुमार मण्डल
६७. श्यामकुमार श्रेष्ठ
६८. सत्य पहाडी
६९. सन्तकुमार थारु
७०. सुदन किराँती
७१. सुरेन्द्रकुमार कार्की
७२. सुरेशकुमार राई
७३. सुरेशचन्द्र झा
७४. हरिबोल प्रसाद गजुरेल
७५. हरिराज अधिकारी
७६. हितबहादुर तामाङ
७७. हेमकुमार राई
७८. गोपालबहादुर बम
७९. कृष्णलाल महर्जन
८०. कल्याणी कुमारी खड्का
८१. धनबहादुर बुढा
८२. पार्वतीकुमारी विशुन्के
८३. सोमप्रसाद पाण्डे
८४. कलिला खातुन
८५. सरला कुमारी यादव
८६. मेटमणी चौधरी
८७. पुष्पाकुमारी कर्ण कायस्थ
८८. हिराचन्द्र केसी
८९. लक्ष्मी कुमारी चौधरी
९०. वीनादेवी बुढाथोकी
९१. समिना हुसेन
९२. मुकुन्द न्यौपाने
९३. निरादेवी जैरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.