Day: २ घण्टा अगाडि

मुगुको जामबजारमा आगलागी, दुई पसल जलेर नष्ट

खत्याड गाउँपालिकाको जामबजारमा भएको आगलागीबाट किराना र टेलरिङ पसल पूर्ण रूपमा जले पनि मानवीय क्षति भने भएको छैन।

थप समाचार Details

एआईको जालमा पर्दा अस्ट्रेलियाली वृद्धले गुमाए १ लाख ८० हजार डलर

भिडियो कलमा देखिएकी ‘प्रेमिका’ वास्तविक नभई कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर बनाइएको डीपफेक भएको खुल्न आएको छ।

थप समाचार Details

भारत-चीन सीमा विवाद: सुरक्षा अधिकारीको अभिव्यक्तिले दिल्लीमा नयाँ राजनीतिक बहस

सीमा क्षेत्रमा चिनियाँ सेनाको उपस्थिति र झडप जारी रहेको खुलासा भएपछि दुई देशबीचको सम्बन्ध सुधारको प्रयासमाथि प्रश्न उठेको छ।

थप समाचार Details

सर्पदंश रोकथामका लागि राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा, उच्च जोखिममा मधेश र कोशी

उपचारमा हुने ढिलाइ र अन्धविश्वासका कारण मृत्युदर बढेपछि सरकारले ल्यायो नयाँ पूर्वतयारी तथा प्रतिकार्य रणनीति

थप समाचार Details

झापा महिला गोल्डकपमा पहिलोपटक आधुनिक रिङलक प्यारापिट, दुई हजार दर्शक क्षमता

शिवसताक्षीको दुधे रङ्गशालामा आगामी मंसिर ५ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गर्दै सुरक्षित र व्यवस्थित अस्थायी प्यारापिट जडान गरिएको छ।

थप समाचार Details

तीन वर्षदेखि अलपत्र बेलासे-गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का तोडरिया

पटक-पटक म्याद थप्दा पनि प्रगति ४७ प्रतिशतमा सीमित भएपछि सडक डिभिजन इलामले ठेक्का सम्झौता अन्त्य गरेको छ।

थप समाचार Details

अछामको रणनीतिक सडक निर्माण अलपत्र पार्ने ठेकेदारको ठेक्का तोडियो, ३८ करोड बढी रकम असुल गर्न पत्राचार

तीन वर्षमा १९ प्रतिशत मात्र भौतिक प्रगति भएपछि सडक डिभिजन कार्यालयले उठायो कडा कदम, २०७६ देखिका ६ वटा रुग्ण ठेक्का ...

थप समाचार Details

एनपीएलमा आज जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्, जसमा काठमाडौं गोर्खाजले पहिलो खेल खेल्दैछ।

थप समाचार Details

गुगलद्वारा नयाँ एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक

साइबर सुरक्षा परीक्षणमा केन्द्रित यस मोडलले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित पहिलो स्थान हासिल गरेको छ।

थप समाचार Details

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्दै

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज विशेष समारोहबीच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथग्रहण गर्ने

थप समाचार Details
Page 1 of 2 1 2