Day:

पाँचौँ संस्करणको ‘बिर्तामोड रन’ कार्तिक २१ गते हुने, विजेताले ५० हजार पाउने

लैंगिक समानता र लागूऔषध न्यूनीकरणको सन्देशसहित आयोजना हुने प्रतियोगितामा करिब ५०० धावकको सहभागिता रहने

थप समाचार Details

पाँचथरको फिदिममा पूर्वाधार विकास डिभिजन स्थापना, तीन जिल्ला कार्यक्षेत्र तोकियो

फिदिममा स्थापना भएको नयाँ कार्यालयबाट पाँचथर, तेह्रथुम र ताप्लेजुङमा पर्यटकीय सडक तथा पुल निर्माणका काम अघि बढाइने भएको छ।

थप समाचार Details

नेपाल राष्ट्र बैंकद्वारा आजदेखि सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु

तिहारलाई लक्षित गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट बिक्री वितरण, लक्ष्मी र गणेश अङ्कित सिक्का खरिद गर्न पाइने।

थप समाचार Details

सेन्सर पास भइसकेको फिल्म ‘पाँच पाण्डव’को प्रदर्शनमा रोक, गृह मन्त्रालयको ठाडो आदेश

केन्द्रिय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाइसकेको फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा रोकिएपछि निर्माण टिमलाई ठूलो झड्का लागेको छ।

थप समाचार Details

तिहारका पाँचै दिन देशका धेरै ठाउँको मौसम घमाइलो हुने, पर्व मनाउन अनुकूल

मौसम पूर्वानुमान महाशाखाका अनुसार काग तिहारदेखि भाइटीकासम्म देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नदेखिने भए पनि बिहानपख हुस्सु र कुहिरो लाग्न ...

थप समाचार Details

रुस-युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र, एक साताभित्र त्रिपक्षीय वार्ता हुन सक्ने

अमेरिकी प्रतिनिधिसँगको भेटपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक साताभन्दा कम समयभित्रै त्रिपक्षीय वार्ताको सम्भावना रहेको बताएका छन्।

थप समाचार Details

च्याम्पियन्स लिगमा कोमोको ऐतिहासिक जित, लेन्समाथि ९–१ को फराकिलो अन्तरको सानदार सफलता

इटालियन क्लब कोमोले फ्रान्सेली क्लब लेन्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको छ।

थप समाचार Details

नागरिकको मानसिक स्वास्थ्य अधिकार सुरक्षित गर्न नयाँ विधेयक आउँदै, लान्छना लगाउनेलाई दण्डको तयारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा मानसिक स्वास्थ्यसम्बन्धी विधेयकको अवधारणा–पत्र तयार, आत्महत्याका घटना र मानसिक समस्या बढ्दै गएपछि कानुन अपरिहार्य

थप समाचार Details

नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

मन्त्रिपरिषद् बैठकको निर्णयमार्फत नेप्सेको नेतृत्व सम्हाल्न पुगेका सुवेदीले यसअघि कृषि विकास बैंकमा सेवा पुर्याइसकेका छन्।

थप समाचार Details

आईजीपी फेरबदलबारे हर्क साम्पाङको प्रश्न : प्रहरीको मनोबल बढ्यो कि घट्यो ?

प्रहरी महानिरीक्षक परिवर्तनको सरकारी निर्णयप्रति श्रम संस्कृति पार्टीका अध्यक्षले उठाए सवाल, नियुक्तिमा बिचौलियाको भूमिकाबारे पनि गरे प्रश्न

थप समाचार Details
Page 1 of 2 1 2