१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

इन्धनको मूल्य बढेसँगै गाडी भाडा पनि बढ्यो (सूचीसहित)

सेयर:

२७ जेठ, काठमाडौँ : इन्धनको मूल्यवृद्धिसँगै सरकारले गाडीभाडा पनि बढाएको छ। यातायात व्यवस्था विभागले जरुरी सूचना सार्वजनिक गर्दै भाडा समायोजन गरिएको जनाएको छ।

डिजेलको मूल्य १२ प्रतिशत वृद्धि भएको भन्दै विभागले दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा संचालन हुने सार्वजनिक यातायातको भाडादर वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ।

आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ८ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको थियो।

विभागका अनुसार यात्रुबाहक सवारीमा २ दशमलब ५ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीमा ३ दशमलब ३ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा ३ दशमलब ७ प्रतिशत मूल्य वृद्धि गरिएको जनाएको छ।

(कहाँको भाडा कति पुग्यो? हेर्नुहोस् सूची)

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।