१५ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

MeroMechinagar

पाँच रुपैयाँको नयाँ सिक्का छाप्न नेपाल राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

१४ घण्टा अगाडि

१५ करोड थान सिक्काको डिजाइन, टकमरी र आपूर्तिको प्रक्रिया अघि बढाइयो, डिसेम्बर २८ सम्म कागजात खरिद गर्न सकिने।