मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

मोरङ ।मोरङको लेटाङ नगरपालिका ५ खेरुवा स्थितमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

लेटाङबाट जाँतेतर्फ जादै गरेको को १८ प ६२८२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार लेटाङ नगरपालिका ५ का १८ वर्षीय जेनिस राईको उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते भएका मोटसाइकल चालक विजय मगरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.