महिलाको शव फेला

A notice in Nepali from Mechinagar Ward No. 10

२५ साउन, मेचीनगर : झापाको मेचीनगरमा एकजना महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विहान साढे नौ बजेतिर झापा जिल्ला मेचीनगर ७ सिद्धार्थ टोल स्थित पालिया खोलामा करीव ५०-५५ वर्षकी महिला घोप्टो परी मृत अवस्थामा फेला परेको हो ।

हालसम्म उनको पहिचान नभएको र थप अनुशन्धान तथा कानुनी प्रकृयाको लागि इलाका इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी अधिकृतको टोलीले शव पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल मेची पठाइएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.