पोखरीमा डुबेर एक वृद्धको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर । झापा भद्रपुरको एक माछा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

भद्रपुर–९ पोकापाडा बस्ने अन्दाजी ६५ वर्षका धनसिंह राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनी शुक्रबार दिउँसोदेखि घरबाट बेपत्ता थिए । प्रहरीले शनिबार बिहान भद्रपुरकै एक माछा पोखरीमा डुबेको अवस्थामा राजवंशीको शव फेला पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.