Saturday, February 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह अर्थ / वाणिज्य

कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्दै

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 20, 2021
0
in अर्थ / वाणिज्य
0
सेयर
17
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्दै

काठमाण्डौ । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको थियो । तर अहिले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै बेच्न लागेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतीमार्फत कृषि कर्जा प्रवाहको नेतृत्व लिन र त्यसका लागि कृषि ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ । मौद्रिक नीति जारी भएको झण्डै ६ महिनापछि बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

आज ५४ औँ वार्षिक उत्सवको अवसर पारेर कृषि ऋणपत्रको बिक्री र किसान क्रेडिटको वितरण सुरु गर्न लागिएको बैंकले जनाएको छ । पहिलो चरणमा जारी हुन लागेको ऋणपत्र २७ वटा बाणिज्य बैंक र नेपाल इन्फ्रास्टक्चर बैंकलाई बिक्री गर्ने बैंकको तयारी रहेको छ ।

यस्तै कृषि विकास बैंकले मौद्रित नीतिमा उल्लेख भएअनुसार आजदेखि किसानलाई किसान क्रेडिट कार्ड तथा एप वितरण गर्दैछ । क्रेडिट कार्ड राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुनेछ । तर, क्रेडिट कार्ड भनिए पनि सुरुमा किसानले बैंक खातामा तोकिएको रकम भने राख्नुपर्ने बैंकले जनाएको छ ।

0
सेयर
17
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

चेल्सीलाई हराउँदै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

अर्को समाचार

राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदै

सम्बन्धित समाचारहरु

अध्यक्षमा पुनः भगिरथ
अर्थ / वाणिज्य

अध्यक्षमा पुनः भगिरथ

सुजन प्रधान
February 26, 2021
एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
अर्थ / वाणिज्य

एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी

मेरो मेचीनगर डेस्क
February 26, 2021
अर्थ / वाणिज्य

राष्ट्र बैंकको निर्देशन : चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा

मेरो मेचीनगर डेस्क
February 26, 2021
चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै
अर्थ / वाणिज्य

चेम्बरको पहलमा ५२ जनाको पान दर्ता धुलावारीमै

मेरो मेचीनगर डेस्क
February 26, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
    मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको १३ औं साधारणसभा
  • एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
    एक वर्षमा सवा १२ अर्बले घट्यो एनसेलको आम्दानी
  • अध्यक्षमा पुनः भगिरथ
    अध्यक्षमा पुनः भगिरथ
  • गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
    गृहले गर्‍यो सिडिओसहित ५२ जनाको सरुवा र पदस्‍थापन, कसको कहाँ (सूचीसहित)
  • मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया
    मेची र टोखा नगरपालिकाका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया

अर्को समाचार
राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदै

राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदै

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz