वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृति कार्य आजबाट फेरि सुरु

A notice in Nepali from Mechinagar Ward No. 10
नेपाली पैसा
काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा आज सोमबार (असोज १९ गते) बाट पुनः सुरु भएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित कार्यालयको सबै सेवा बन्द गरिएको थियो ।

तर भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसरी रोजगारी गुमाउने अवस्थामा रहेको श्रमिकको समस्यालाई ध्यानमा राखी आजदेखि पुनः श्रम स्वीकृति दिन थालिएको ताहाचल कार्यालयले जनाएको छ । कार्यालयमा जानेले भौतिक दूरीका साथै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनुपर्ने जनाएको छ । सोमबारबाट नयाँ श्रम स्वीकृतिसमेत सुरु गरिएको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.