ताजा समाचार
प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत : महेश बस्नेत मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह : अभिमुखीकरण र रक्तदान सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह पुनः संसद्‌मा जवाफ दिन तयार विदेशबाट फर्किने नेपालीलाई सरकारको ठूलो राहत: थप मोबाइल, ६५ इन्चको टिभी र ल्यापटपमा भन्सार पूर्ण छुट फलामको कराईभित्र लुकाएर ५४ लाख बढी विदेशी मुद्रा लैजाँदै गरेका नेपाल एयरलाइन्सका चालक विमानस्थलबाट पक्राउ बिजुलीमा भ्याटको चक्रव्यूह: भान्सादेखि ठूला उद्योगसम्म महँगिने, विद्युत् खपत बढाउने सरकारी नीतिमै धक्का दरबार हत्याकाण्डबारे राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिन ज्ञानेन्द्र शाहीको माग नेपाल-भारत सम्बन्धलाई भूराजनीतिबाट बाहिर निकाल्न रवि लामिछानेको ८ बुँदे प्रस्ताव लिपुलेक विवाद: भारतद्वारा नेपालको कूटनीतिक नोटको जवाफ, टेबल टल्कमार्फत समाधान गर्न तयार संसद् भवनः लच्के लच्कियोस, भत्के भत्कियोस : देउसिरे
[adning id="35488"]

कानून / अपराध

मोटरसाइकल दुर्घटनामा सहायक हवल्दार लिम्बुको मृत्यु

२० असोज मेचीनगर:  मोटरसाइकल दुर्घटनामा जिल्ला प्रहरी कार्यालय झापाका सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको मृत्युु भएको छ । सहायक हवल्दार...

थप समाचार Details

दशैं मान्न परदेशी घर फर्किदाँ नेपालको सुदूरपूर्वनाका चलायमान

१० असोज, मेचीनगर : हिन्दुहरुको महान पर्व दशैं नजिकिँदै गर्दा रोजगारीका लागि भारतीय शहर गएका परदेशीहरु घर फर्किन थालेका छन्...

थप समाचार Details

कोशी प्रदेशमा जेन-जी आन्दोलन : १० को मृत्यु, पाँचको सनाखत हुन बाँकी

विराटनगर : ‘जेन-जी’ आन्दोलनको क्रममा कोशी प्रदेशमा १० जनाले ज्यान गुमाएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार भदौ २३ र...

थप समाचार Details

शहीद घोषणादेखि जाँचबुझ आयोगसम्म: मन्त्रिपरिषद्का नौ महत्त्वपूर्ण निर्णय

काठमाडौँ, भदौ ३१: ‘जेन-जी’ आन्दोलनले सिर्जना गरेको गम्भीर राजनीतिक र सामाजिक सङ्कटलाई सम्बोधन गर्न अन्तरिम सरकारले महत्त्वपूर्ण कदम चालेको छ।...

थप समाचार Details

ओली सरकारका सबै प्रस्ताव फिर्ता, नयाँ मन्त्रिपरिषद्‌मा छलफल हुने

काठमाडौँ, भदौ ३०: निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेस गरेका सबै प्रस्तावहरूलाई सुशीला कार्कीको अन्तरिम सरकारले फिर्ता...

थप समाचार Details

सरकारद्वारा असोज १ गते शोक बिदाको घोषणा, आन्दोलनका मृतकलाई १५ लाख क्षतिपूर्ति

काठमाडौँ, भदौ ३०: अन्तरिम सरकारले आगामी असोज १ गते राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले...

थप समाचार Details

‘जेन-जी’ को अपेक्षा बमोजिम मन्त्रिपरिषद् गठन: ‘क्लिन छवि’ का मन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौँ, भदौ ३०: ‘जेन-जी’ आन्दोलनले उठाएका सुशासन र पारदर्शिताका मागहरूलाई सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार...

थप समाचार Details

इतिहास लुकाउने प्रयास: ‘जेन-जी’ आन्दोलनको ह्यारिको चर्चित भिडिओ युट्युबबाट गायब

काठमाडौँ, भदौ ३०: ‘जेन-जी’ आन्दोलनको क्रममा बानेश्वरस्थित संसद् भवनमा भएको प्रदर्शनको दृश्य कैद गरी युट्युबमा अपलोड भएको चर्चित भिडिओ हटाइएपछि...

थप समाचार Details

वरिष्ठ अधिवक्ता सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ, भदौ २९: अन्तरिम सरकारकाे सिफारिसमा वरिष्ठ अधिवक्ता सविता भण्डारी मुलुकको महान्यायाधिवक्तामा नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति...

थप समाचार Details