ताजा समाचार
मेचीनगरको सराहनीय कार्य: बौद्धिक तथा पूर्ण अशक्त नागरिकलाई घरैमा पुगेर स्वास्थ्य सेवा र परिचय पत्र संविधान संशोधन बहस: पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीद्वारा कार्यदललाई महत्त्वपूर्ण मार्गदर्शक सुझाव आगामी निर्वाचनमा कांग्रेसभित्र ‘प्रि-इलेक्शन’ गराएर उम्मेदवार छानिने, ‘जरा अभियान’ मार्फत पार्टीको नवीन यात्रा सुरु: डा. डिला संग्रौला नेताहरूको विलासी जीवनशैलीले जनतासँग सम्बन्ध टाढियो, ‘१ बराबर ३’ नयाँ सदस्य थप्ने एमालेको १० बुँदे सङ्कल्प आर्थिक विधेयक २०८३ मा त्रुटि नै त्रुटि: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीमाथि उठ्यो गम्भीर प्रश्न सन्दर्भ : जेसीज सप्ताह, लक्ष्मीका विद्यार्थीलाई झोला र चप्पल वितरण सन्दर्भः जेठ २१ , कहिलेसम्म जातकै आधारमा मर्नुपर्ने ? प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत : महेश बस्नेत मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह : अभिमुखीकरण र रक्तदान सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह पुनः संसद्‌मा जवाफ दिन तयार

साहित्य / कला

इलाममा “इलाम साहित्य महोत्सव” हुने

इलाममा “इलाम साहित्य महोत्सव” हुने

१६ चैत्र, इलाम : जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ। पर्यटनका लागि साहित्य...

संगीतकार एवम् गायक योगेन्द्र उपाध्याय निरौंलाको नयाँ गीत सार्वजनिक

संगीतकार एवम् गायक योगेन्द्र उपाध्याय निरौंलाको नयाँ गीत सार्वजनिक

१७ फागुन, काँकरभिट्टा : झापा काँकरभिट्टाका चर्चित संगीतकार एवम् गायक योगेन्द्र उपाध्याय निरौंलाको संगीत एवम् गायक निशान भट्टराईको स्वरमा नयाँ...

एक वर्षपछि पल शाह जेल मुक्त– फागुन १५ मा पक्राउ, फागुन १५ मै रिहा

एक वर्षपछि पल शाह जेल मुक्त– फागुन १५ मा पक्राउ, फागुन १५ मै रिहा

१५ फागुन, तनहुँ : अभिनेता पल शाह जेलबाट छुटेका छन् । बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च...

शिल्पाले जितिन् छविविरुद्धको मुद्दा- सम्पत्ति र ऋण आधा, छविले धर्मपुत्र फिर्ता नपाउने

शिल्पाले जितिन् छविविरुद्धको मुद्दा- सम्पत्ति र ऋण आधा, छविले धर्मपुत्र फिर्ता नपाउने

१५ फागुन, काठमाडौँ : अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छन् । जिल्ला अदालतले...

काँकरभिट्टामा  सुरु भयो विद्यालय स्तरीय “नाट्य उत्सव”

काँकरभिट्टामा सुरु भयो विद्यालय स्तरीय “नाट्य उत्सव”

१४ फागुन, काँकरभिट्टा : काँकरभिट्टामा विद्यालय स्तरीय नाट्य उत्सव सुरु भएको छ । परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल...

काँकरभिट्टामा कलाकार बरालको एकल साँझ : तीनदिनसम्म काँकरभिट्टा संगीतमय हुने

काँकरभिट्टामा कलाकार बरालको एकल साँझ : तीनदिनसम्म काँकरभिट्टा संगीतमय हुने

२६ माघ मेचीनगर : साँझ पर्दै थियो । झापाको मेचीनगर ६ स्थित होटल हिकोला हेरीटेजको हलमा विस्तारै न्याना लुगामा ठाँटिएर...

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

२१ माघ  मेचीनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन–प्याब्सन) झापाको आयोजनामा भएको ११ औँ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक प्रतियोगिता...

मिलन सरको ‘एक थान जिन्दगी’ बिमोचित

मिलन सरको ‘एक थान जिन्दगी’ बिमोचित

७ माघ, मेचीनगर : कुशल शिक्षासेवी मिलनकुमार ढुंगानाको व्यक्तित्वको अर्को पाटो साहित्य सिर्जना हो । उहाँ साहित्यिक कार्यक्रममा बारम्बार देखिनुहुन्छ...

बलात्कार अभियोगबाट पल शाह मुक्त, नवलपुरको फैसला उच्च अदालतले उल्टाउने आधार

बलात्कार अभियोगबाट पल शाह मुक्त, नवलपुरको फैसला उच्च अदालतले उल्टाउने आधार

४ माघ, काठमाडौँ : अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दियो । अर्थात् उनीमाथि एक नाबालिगले...

शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन

शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन

शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’को बिमोचन गरिएको छ । बुधबार राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहका बीच...

Page 11 of 21 1 10 11 12 21
ADVERTISEMENT