Thursday, December 13, 2018

राजनीति

राजतन्त्रदेखि गणतन्त्रसम्म एउटै व्यक्ति वडाअध्यक्ष

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १० को चुनावी नतिजा आएपछि एकजना वयोवृद्ध व्यक्तिले सयपत्री फूलको माला लगाए । साथमा जीवन संगिनी पनि थिइन् । अरुको सहारामा हिँड्नुपर्ने उमेरका यी हजुरबाले कुनै पार्टीको सहारा...

सल्यानमा विजय र्‍यालीमा सहभागी कांग्रेस कार्यकर्ताको मृत्यु

सल्यान | सल्यानकाे त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि निकालिएको विजयी र्‍यालीमा सहभागी एक जना कांग्रेस कार्यकर्ताको मृत्यु भएकाे छ। विजयी र्‍यालीमा सहभागी भएका त्रिवेणी गाउँपालिका-९ का २३ वर्षीय खिमबहादुर केसीको सडकमा लडेर मृत्यु भएकाे...

“दासढुंगा घटनाको अनुसन्धान हुन्छ” – ओली

काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय हत्या प्रकरणको अनुसन्धान गरिने बताएका छन् । २४ औं मदन आश्रित स्मृति सभालाई पुरानो पार्टी कार्यालय, मदननगर बल्खुमा  सम्बोधन गर्दै एमाले अध्यक्ष...

बिर्तामोड नगरपालिका १ मा राप्रपाको सवै महिला उम्मेद्वार

बिर्तामोड | राप्रपा झापाले स्थानीय तहको निर्वाचनको लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा सवै महिला उम्मेद्वार उठाएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा...

काभ्रेको रोशी-११ मा कांग्रेसको प्यानल नै विजयी

रोशी गाउँपालिका ११ नं वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ५८२ मत ल्याएका मिलन लामा वडाअध्यक्ष निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमाया तामाङले ४११ र माओवादी केन्द्रका बेनिबहादुर पुलामीले ९१...

मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले विजयी

 मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकामा एमालेका आसबहादुर थकालीमा अध्यक्षमा बिजयी भएका छन् । थकालीले ४ सय ५४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका बिजय हिराचनले ४ सय १७ मत ल्याए...

विवादित चाँगुनारायणमा पुन: मतदान हुने

भक्तपुरमा स्थानीय तह निर्वाचन २०७४ अन्र्तगत जिल्लाको तीन नगरपालिकामा मतगणना जारी छ भने, विवादित चाागुनारायण नगरपालिकामा पुन: मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा...

माओवादीले खाता खोल्यो

गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । एमालेको अखाडा मानिएको गोठीचौर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार भण्डारी प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा पनि माओवादी केन्द्रका जानदेवी ऐडि विजयी भएकी छन्...