ताजा समाचार
मेचीनगरको कालिकामा सफारी र स्कार्पियो ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक बाहुनडाँगीबाट पक्राउ विश्वकप स्पेनले जित्ने रोनाल्डोको दाबी रणनीतिमा चुक्दा इंग्ल्याण्ड बाहिरियो: प्रशिक्षक थोमस टुचेलको तीव्र आलोचना, अर्जेन्टिनालाई फाइदा मेसीको दुई असिस्टमा अर्जेन्टिना विश्वकपको फाइनलमा: एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा त्रिविले समकक्षताको प्रमाणपत्र दिन बन्द गर्‍यो: अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने खल्तीले ल्यायो डिजिटल भिसा कार्ड: १ मिनेटमै एक्टिभ हुने, अनलाइन सामान किन्न र टिकट काट्न सहज अर्जेन्टिना , इङ्ल्यान्ड र गोर्खालीको‌ कथा खेलाडीलाई नगदसहित सम्मान, भेषराज भण्डारीको समितिको विदाई यस वर्षको आदिकवि भानुभक्त आचार्य पुरस्कार स्रष्टा डाक्टर टीका भण्डारीलाई प्रदान गृहमन्त्री काठमाडौं फर्के लगत्तै पूर्ण अधिकारसहित एसएसपीको कमाण्डमा सशस्त्र प्रहरी : सीमाक्षेत्रमा अवैध रकम असुलै फिल्डमै कारवाही

प्रतिनिधि सभा

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

२२ जेठ, काठमाडौँ : संघीय संसदका दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज (बुधबार) बस्दैछ। आजको बैठकमा सरकारको आगामी...

‘संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष नै एकले अर्काको सम्मान गर्नु हो ’ सभामुख घिमिरे

३ बैशाख, धाइजन : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली जनताका प्रतिनिधिमार्फत् संविधान सभाको पहिलो बैठकबाट घोषणा गरिएको संघीय लोकतान्त्रिक...

सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने

काठमाडौं : सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ। राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि भूमिसम्बन्धी अध्यादेश रोकेर बाँकी अध्यादेश अघि...

प्रेस क्लब मेचीनगरको नेतृत्व हस्तान्तरण, महामन्त्री शर्माद्वारा सामाजिक सञ्जाल विधेयकबारे स्पष्ट सन्देश

मेचीनगर, फागुन १५ : प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण र पद हस्तान्तरण...

प्रतिनिधिसभामा ‘ग्रे लिस्ट’बारे सरकारको ध्यानाकर्षण, शीघ्र समाधानको माग

काठमाडौं, १३ फागुन : अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’ (खैरो सूची) मा राखेपछि, त्यसबाट मुक्त हुन नेपाल...

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं : प्रतिनिधिसभाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्ताव निर्णयार्थ...

गगनप्रति रविको प्रश्न- मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ?

१४ साउन, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती...

विश्वप्रकाशलाई रविको प्रश्न- मैले खोलेको सिरोहियाको फाइल केही पनि होइन भन्न मिल्छ ?

१४ साउन, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस-एमालेलाई रास्वपाको चिन्ता नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा...

संघीय संसदको बजेट अधिवेशन आव्हान

२० वैशाख, काठमाडौं : संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले...

पहिला पितासँग त, अहिले पुत्रसँग पराजित : १६ जना उमेद्वारको जमानत जफत, १० जनाले एकसय मत पनि पाएनन्

१८ वैशाख मेचीनगर : पहिला पितासँग पराजित बन्नु भएका नेपाली काँग्रेसका डम्वरबहादुर खड्का यो निर्वाचनमा पुत्रसँग पराजित बन्नु भएको छ...

ADVERTISEMENT