ताजा समाचार
मेचीनगरको सराहनीय कार्य: बौद्धिक तथा पूर्ण अशक्त नागरिकलाई घरैमा पुगेर स्वास्थ्य सेवा र परिचय पत्र संविधान संशोधन बहस: पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीद्वारा कार्यदललाई महत्त्वपूर्ण मार्गदर्शक सुझाव आगामी निर्वाचनमा कांग्रेसभित्र ‘प्रि-इलेक्शन’ गराएर उम्मेदवार छानिने, ‘जरा अभियान’ मार्फत पार्टीको नवीन यात्रा सुरु: डा. डिला संग्रौला नेताहरूको विलासी जीवनशैलीले जनतासँग सम्बन्ध टाढियो, ‘१ बराबर ३’ नयाँ सदस्य थप्ने एमालेको १० बुँदे सङ्कल्प आर्थिक विधेयक २०८३ मा त्रुटि नै त्रुटि: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीमाथि उठ्यो गम्भीर प्रश्न सन्दर्भ : जेसीज सप्ताह, लक्ष्मीका विद्यार्थीलाई झोला र चप्पल वितरण सन्दर्भः जेठ २१ , कहिलेसम्म जातकै आधारमा मर्नुपर्ने ? प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रहितविपरीत : महेश बस्नेत मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह : अभिमुखीकरण र रक्तदान सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह पुनः संसद्‌मा जवाफ दिन तयार

कोशी प्रदेश

सीमा क्षेत्रमा प्रहरीको उच्च सतर्कता, तालिम प्राप्त कुकुरसहित प्रहरी तैनाथ

सीमा क्षेत्रमा प्रहरीको उच्च सतर्कता, तालिम प्राप्त कुकुरसहित प्रहरी तैनाथ

लक्ष्मी उप्रेती २५ चैत, मेचीनगर :  पछिल्लो समय विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको...

‘क्रस बोर्डर टुरिजम कनक्ेलव २०२६’  मेचीनगरमा हुने, तयारी पुरा

‘क्रस बोर्डर टुरिजम कनक्ेलव २०२६’ मेचीनगरमा हुने, तयारी पुरा

२५ चैत, मेचीनगर :  झापाको मेचीनगरमा 'क्रस बोर्डर टुरिजम कनक्ेलव २०२६’ हुने भएको छ । यसको तयारी पुरा भएको बताइएको...

अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा

मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि १० प्रकारका सीपमूलक तालिम: प्रस्ताव आह्वान

मेचीनगर, झापा । मेचीनगर नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका सदस्यहरूलाई स्वरोजगार बनाउने...

५५ वटा सिटी सफारी कारवाहीमा

५५ वटा सिटी सफारी कारवाहीमा

लक्ष्मी उप्रेती २३ चैत, मेचीनगर :  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सोमबार नगरक्षेत्रमा सञ्चालित सिटि सफारी -ई–रिक्सा) को छड्के चेकजाँच...

रोटरी क्लब अफ मेचीनगरद्वारा अरनिको माविमा छात्रामैत्री शौचालय निर्माण

रोटरी क्लब अफ मेचीनगरद्वारा अरनिको माविमा छात्रामैत्री शौचालय निर्माण

मेचीनगर, झापा । रोटरी क्लब अफ मेचीनगरले झापाको मेचीनगर-७ स्थित अरनिको माध्यमिक विद्यालयमा नवनिर्मित छात्रामैत्री शौचालय विद्यालयलाई हस्तान्तरण गरेको छ।...

मेचीनगर नगरपालिकामा विपन्न लक्षित ‘धारा जडान’ कार्यक्रम सुरु: शुल्कमा नगरपालिका र खानेपानी संस्थाले व्यहोर्ने

मेचीनगर नगरपालिकामा विपन्न लक्षित ‘धारा जडान’ कार्यक्रम सुरु: शुल्कमा नगरपालिका र खानेपानी संस्थाले व्यहोर्ने

मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका विपन्न परिवारलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउन 'विपन्न लक्षित धारा जडान' कार्यक्रम अघि सारेको...

अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा

मेचीनगर नगरपालिकाद्वारा ५० प्रतिशत साझेदारीमा सञ्चालन हुने योजना माग: वैशाख ६ गतेभित्र आवेदन दिनुपर्ने

मेचीनगर, झापा । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट, नीति तथा कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन...

नियुक्ती  अपरेटर, जिम्मेवारी भान्से

संयुक्त राष्ट्र संघको जलवायु उत्थानशील सरसफाइ परियोजनाका लागि मेचीनगर छनोट

मेचीनगर । झापाको मेचीनगर नगरपालिका संयुक्त राष्ट्र संघ (UN) को 'जलवायु उत्थानशील सरसफाइ सेवा प्रवद्र्धन' सम्बन्धी बहुदेशीय परियोजनाका लागि छनोट...

चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

झापा, भद्रपुर–८ स्थित मेची रंगशाला मा पहिलोपटक ‘चन्द्रगढी महिला गोल्डकप’ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८२...

अमिषा पराजुलीमाथि भएको ‘साइबर बुलिङ’ विरुद्ध मेचीनगर पुरुष सञ्जालको कडा आपत्ति: दोषीलाई कारबाही गर्न माग

अमिषा पराजुलीमाथि भएको ‘साइबर बुलिङ’ विरुद्ध मेचीनगर पुरुष सञ्जालको कडा आपत्ति: दोषीलाई कारबाही गर्न माग

राजधानी काठमाडौँमा आयोजित शान्तिपूर्ण प्रदर्शनमा सहभागी भई आफ्ना विचार राखेकी किशोरी अमिषा पराजुलीमाथि सामाजिक सञ्जालमा भइरहेको शृंखलाबद्ध 'साइबर बुलिङ' र...

ADVERTISEMENT