ताजा समाचार
विश्वकप स्पेनले जित्ने रोनाल्डोको दाबी रणनीतिमा चुक्दा इंग्ल्याण्ड बाहिरियो: प्रशिक्षक थोमस टुचेलको तीव्र आलोचना, अर्जेन्टिनालाई फाइदा मेसीको दुई असिस्टमा अर्जेन्टिना विश्वकपको फाइनलमा: एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा त्रिविले समकक्षताको प्रमाणपत्र दिन बन्द गर्‍यो: अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने खल्तीले ल्यायो डिजिटल भिसा कार्ड: १ मिनेटमै एक्टिभ हुने, अनलाइन सामान किन्न र टिकट काट्न सहज अर्जेन्टिना , इङ्ल्यान्ड र गोर्खालीको‌ कथा खेलाडीलाई नगदसहित सम्मान, भेषराज भण्डारीको समितिको विदाई यस वर्षको आदिकवि भानुभक्त आचार्य पुरस्कार स्रष्टा डाक्टर टीका भण्डारीलाई प्रदान गृहमन्त्री काठमाडौं फर्के लगत्तै पूर्ण अधिकारसहित एसएसपीको कमाण्डमा सशस्त्र प्रहरी : सीमाक्षेत्रमा अवैध रकम असुलै फिल्डमै कारवाही पदोन्नती भएका प्रहरीहरु दर्ज्यानी चिन्हबाट सुशोभन

मधेस प्रदेश

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे

११ असार, काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती...

रामायण सर्किट जोड्ने रेल आज जनकपुरधाम आउँदै, मुख्यमन्त्री राउतले स्वागत गर्ने

९ असार,  जनकपुरधाम : आज जनकपुरधाम आउन लागेको भारत- नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’लाई मधेसका मुख्यमन्त्री लालबाबु राउतले...

मधेस प्रदेशमा ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारकाे बजेट विनियोजन (पूर्णपाठ)

१ असार, जनकपुरधाम : मधेस सरकारले अगामी आर्थिक वर्षका लागि रु. ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार बजेट...

सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

२७ जेठ, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा मिटरब्याज धन्दा चलाएर विपन्न नागरिकको उठीवास लगाएका रामदेव तेलीलाई तत्काल पक्राउ गरी...

सरकारी विद्यालय : प्रअदेखि कार्यालय सहयोगीसम्म एकै परिवारका

२४ जेठ, रौतहट : रौतहटको जिल्ला सदरमुकाम गौरमा एउटा सरकारी विद्यालयमा सबै कर्मचारी एकै परिवारका छन्। श्रीमती प्रधानाध्यापिका छन् भने श्रीमान्...

मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। जसमा सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई...

यस्तो छ–आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको बजेट आइतबार संघीय संसद्मा प्रस्तुत गरेको छ। सरकारका अर्थमन्त्री जनार्दन शर्माले...

अब प्रत्येक स्थानीय तह प्रदेश केन्द्रसँग जोडिने

काठमाडौं : सरकाले प्रत्येक स्थानीय प्रदेश राजधानी तथा राष्ट्रिय राजमार्गसँग जोड्नका लागि रु दुई अर्ब ३५ करोड विनियोजन गरेको छ...

कुन प्रदेशमा कति जनप्रतिनिधि निर्वाचित (सूचीसहित)

१२ जेठ, काठमाडौँ : स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। अब चार पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ।...

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित

९ जेठ, जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन् । सोमबार साँझ सकिएको...

ADVERTISEMENT