ताजा समाचार
रणनीतिमा चुक्दा इंग्ल्याण्ड बाहिरियो: प्रशिक्षक थोमस टुचेलको तीव्र आलोचना, अर्जेन्टिनालाई फाइदा मेसीको दुई असिस्टमा अर्जेन्टिना विश्वकपको फाइनलमा: एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा त्रिविले समकक्षताको प्रमाणपत्र दिन बन्द गर्‍यो: अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने खल्तीले ल्यायो डिजिटल भिसा कार्ड: १ मिनेटमै एक्टिभ हुने, अनलाइन सामान किन्न र टिकट काट्न सहज अर्जेन्टिना , इङ्ल्यान्ड र गोर्खालीको‌ कथा खेलाडीलाई नगदसहित सम्मान, भेषराज भण्डारीको समितिको विदाई यस वर्षको आदिकवि भानुभक्त आचार्य पुरस्कार स्रष्टा डाक्टर टीका भण्डारीलाई प्रदान गृहमन्त्री काठमाडौं फर्के लगत्तै पूर्ण अधिकारसहित एसएसपीको कमाण्डमा सशस्त्र प्रहरी : सीमाक्षेत्रमा अवैध रकम असुलै फिल्डमै कारवाही पदोन्नती भएका प्रहरीहरु दर्ज्यानी चिन्हबाट सुशोभन घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

सुदूरपश्चिम प्रदेश

प्रतिनिधिसभामा सात दल बने राष्ट्रिय दल

२२ मंसिर, काठमाडौँ : निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक...

समानुपातिकको मत गणना सकियो, कुन दलले कति सिट पाउने भए ?

२० मंसिर, काठमाडौँ : प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार सबै जिल्लाबाट मत गणना सकिएको...

प्रत्यक्षतर्फ प्रदेशसभा : ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

१९ मंसिर, काठमाडौँ : सातवटै प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार...

यी हुन् १६५ नवनिर्वाचित सांसद (नामावली)

१९ मंसिर, काठमाडौँ : मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । निर्वाचन भएको १५ दिनपछि प्रत्यक्षतर्फको...

संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

१४ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री...

चुनावका लागि विशेष सुरक्षा योजना : आज मध्यरातिदेखि भारतसँगको सीमानाका बन्द

१ मंसिर, काठमाडौँ : आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षा व्यवस्थापन प्रभावकारी पारेको उच्चस्तरीय सुरक्षा...

राष्ट्रिय सुरक्षाका लागि एमाले नेतृत्वको सरकार : अध्यक्ष ओली

२७ कार्तिक, काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट...

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकैचरणमा

१९ साउन, काठमाडौँ :  सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ ।...

यी हुन कोरोना उपचारका लागि तोकिएका १७ अस्पताल

१६ साउन, काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ...

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे

११ असार, काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती...

ADVERTISEMENT