ताजा समाचार
विश्वकप स्पेनले जित्ने रोनाल्डोको दाबी रणनीतिमा चुक्दा इंग्ल्याण्ड बाहिरियो: प्रशिक्षक थोमस टुचेलको तीव्र आलोचना, अर्जेन्टिनालाई फाइदा मेसीको दुई असिस्टमा अर्जेन्टिना विश्वकपको फाइनलमा: एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा त्रिविले समकक्षताको प्रमाणपत्र दिन बन्द गर्‍यो: अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने खल्तीले ल्यायो डिजिटल भिसा कार्ड: १ मिनेटमै एक्टिभ हुने, अनलाइन सामान किन्न र टिकट काट्न सहज अर्जेन्टिना , इङ्ल्यान्ड र गोर्खालीको‌ कथा खेलाडीलाई नगदसहित सम्मान, भेषराज भण्डारीको समितिको विदाई यस वर्षको आदिकवि भानुभक्त आचार्य पुरस्कार स्रष्टा डाक्टर टीका भण्डारीलाई प्रदान गृहमन्त्री काठमाडौं फर्के लगत्तै पूर्ण अधिकारसहित एसएसपीको कमाण्डमा सशस्त्र प्रहरी : सीमाक्षेत्रमा अवैध रकम असुलै फिल्डमै कारवाही पदोन्नती भएका प्रहरीहरु दर्ज्यानी चिन्हबाट सुशोभन

धर्म / संस्कृति

नयाँ पुस्ताले तीजको मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छः सचिव अर्याल

नयाँ पुस्ताले तीजको मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छः सचिव अर्याल

४ भदौ मेचीनगर :  नेकपा (एमाले) का सचिव पद्यम अर्यालले नयाँ पुस्ताले तीज पर्वलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको...

विकृतिको पाठशाला नबनोस् हाम्रा पर्वहरू

अर्जुनकुमार कार्की नेपालको सांस्कृतिक धरोहरहरू मध्ये तीज पर्व विशेष स्थान राख्छ । विशेषगरी हरितालिका तीज, जसलाई नेपाली महिलाहरूले अत्यन्त श्रद्धा...

लिम्बु र मैथिली भाषालाई व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता

२३ साउन, झापा :  कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बु र मैथिली भाषालाई व्यवस्था गर्न बनेको विधेयक प्रदेश...

लोप हुँदै गरेको ‘संगिनी’ नाचको संरक्षणम काँकरभिट्टाका महिला

लोप हुँदै गरेको ‘संगिनी’ नाचको संरक्षणम काँकरभिट्टाका महिला

२१ साउन, मेचीनगर  : खासगरी महिलाहरुद्वारा गीत गाएर नाची–नाची खेल्ने एक परम्परागत नृत्य हो ‘संगिनी’ । ‘संगिनी’ नाचमा धार्मिक ग्रन्थहरू...

मेचीनगरमा स्वदेशी एवम् विदेशी लाखेको भिडन्त : २० वटा लाखे नाच एउटै स्टेजमा

१७ साउन, मेचीनगर :  कुनै बेला झापा मेचीनगरका स्थानीयवासीले नेवारी समुदायको पहिचान झल्किने लाखे नाच हेर्नकै लागि सुनसरीको धरान वा...

कनकाई धाममा श्रावणी बोलबम पर्वको तयारी, ५० हजार भक्तजन आउने अनुमान

कनकाई धाममा श्रावणी बोलबम पर्वको तयारी, ५० हजार भक्तजन आउने अनुमान

कनकाई, साउन १: झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाममा श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाआर्चना गरिने भएको...

जन्मदिन पारेर अक्षयकोषमा रकम हस्तान्तरण

जन्मदिन पारेर अक्षयकोषमा रकम हस्तान्तरण

२३ असार, मेचीनगर : मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत...

झापाको बिर्तामोडमा भव्यताका साथ पहिलो पटक गायत्री जयन्ती मनाइयो

झापा, जेठ २२: झापाको बिर्तामोडमा आज (बुधबार) गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड–५ को आयोजनामा भव्यताका साथ गायत्री जयन्ती मनाइएको...

‘संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष नै एकले अर्काको सम्मान गर्नु हो ’ सभामुख घिमिरे

३ बैशाख, धाइजन : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली जनताका प्रतिनिधिमार्फत् संविधान सभाको पहिलो बैठकबाट घोषणा गरिएको संघीय लोकतान्त्रिक...

ADVERTISEMENT