टिकटकपछि स्न्यापच्याट, टिन्डर, टेलिग्राम र लाइकीमाथि समेत प्रतिबन्ध लगाउने तयारी, पब्जी र फ्रि फायरलाई समेत निगरानीमा राख्ने
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध...



























