Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

भारतमा एकै दिन ३० हजार एक सय २५ जना कोरोनाको नयाँ बिरामी थपिए

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • July 27, 2021
  • 2:48 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, कोरोना अपडेट
0 0
A A
0
सेयर
14
हेरिएको
Share on FacebookShare on Twitter
भारतमा एकै दिन ३० हजार एक सय २५ जना कोरोनाको नयाँ बिरामी थपिए

एजेन्सी ।विश्वका अरु मुलुकमा भन्दा पछिल्लो २४ घण्टाभित्र छिमेकी मुलुक भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमित धेरै थपिएका छन् । 

कोरोनाको दोस्रो भेरियन्टबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक भारतमा एकै दिन ३० हजार एक सय २५ जना नयाँ बिरामी थपिएका हुन् । सङ्क्रमित सङ्ख्या तीन करोड १४ लाख ३९ हजार सात सय ६४ पुगेको छ । तीन करोड छ लाख १३ हजार ४७ जना उपचारपछि निको भएका छन् । 

पछिल्लो २४ घण्टामा ४१ हजार छ सय ४८ जना सङ्क्रमणमुक्त बनेका छन् । चार लाख पाँच हजार तीन सय छ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । 

एकै दिन भारतमा चार हजार १५ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण चार लाख २१ हजार चार सय ११ जना भारतीय नागरिकको मृत्यु भइसकेको  छ । भारत कोरोना महामारीबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । 

कोरोनाको दोस्रो भेरियन्टबाट नराम्ररी प्रभावित बनेको भारतमा यसअघि दैनिक चार लाख भन्दा बढी नयाँ बिरामी भेटिने गरेका थिए । छ हजार जनासम्मको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । पछिल्लो समय भारतमा सङ्क्रमण र मृत्युदर कम भएको छ । 

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकामा एकै दिन २३ हजार आठ सय १७ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या तीन करोड ५२ लाख ५६ हजार नौ सय २५ पुगेको छ । दुई करोड ९५ लाख ३६ हजार छ सय ७१ जना उपचारपछि निको भइसकेका छन् । 

पछिल्लो २४ घण्टामा १९ हजार आठ सय ४५ जना सङ्क्रमणमुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५० लाख ९३ हजार तीन सय ५५ जनाको उपचार जारी रहेको छ । उपचाररतमध्ये आठ हजार तीन सय २३ जनाको अवस्था गम्भीर छ । 

अमेरिकामा एकै दिन ६७ सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण हालसम्म मृत्यु हुने अमेरिकी नागरिकको सङ्ख्या छ लाख २६ हजार नौ सय १९ पुगेको छ । 

ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र १८ हजार नौ सय ९९ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या एक करोड ९७ लाख सात हजार छ सय ६२ पुगेको छ । एक करोड ८३ लाख ४९ हजार चार सय ३६ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । 

आठ लाख सात हजार सात सय २४ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिलमा एकै दिन पाँच सय तीन जनाको मृत्यु कोरोनाका कारण भएको छ । 

हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ५० हजार पाँच सय दुई पुगेको छ । विश्वमा अमेरिकापछि ब्राजिलमा धेरै सङ्क्रमितको मृत्यु भएको छ । समग्र सङ्क्रमणको हिसाबमा ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । 

विश्वमा एकै दिन चार लाख १५ हजार छ सय ९० जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या १९ करोड ५२ लाख ९४ हजार आठ सय ८१ पुगेको छ । १७ करोड ७० लाख ९६ हजार दुई सय २९ जना उपचारपछि निको हुँदै कोरोनामुक्त भइसकेका छन् । 

पछिल्लो २४ घण्टामा तीन लाख ३१ हजार आठ सय ७४ जना सङ्क्रमणमुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ४० लाख १६ हजार सात सय ३७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ८४ हजार आठ सय १७ जनाको अवस्था गम्भीर छ । 

एकै दिन विश्वमा छ हजार सात सय ८४ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ४१ लाख ८१ हजार नौ सय १५ पुगेको छ । 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने
अन्तर्राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने

August 8, 2022
परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जानुहुँदै
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जानुहुँदै

August 5, 2022
२०३० को विश्वकप आयोजनाका लागि दक्षिण अमेरीकी चार  राष्ट्रको संयुक्त प्रस्ताव
अन्तर्राष्ट्रिय

२०३० को विश्वकप आयोजनाका लागि दक्षिण अमेरीकी चार राष्ट्रको संयुक्त प्रस्ताव

August 4, 2022
अमेरिकी सभामुख ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान
अन्तर्राष्ट्रिय

अमेरिकी सभामुख ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान

August 4, 2022
अन्तर्राष्ट्रिय

मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचनापछि यात्रु ओरालियो

August 3, 2022
साफ यू-२०: आज नेपाल र भारत भिड्दै
अन्तर्राष्ट्रिय

नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्यो

August 2, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
प्रेरक प्रसंग : संसारको यथार्थ

प्रेरक प्रसंग : संसारको यथार्थ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In