नेपाल विद्यार्थी संघका अध्यक्ष ढुङ्गानालाई कोरोना संक्रमण

इटहरी | नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना संक्रमण पुष्टि भएको छ । ढुङ्गानाले फेसबुकमार्फत आफूलाई कोरोना भएको जानकारी दिएका हुन् ।

बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनलाई कोरोना भएको हो । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् ।

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.