काठमाण्डाै उपत्यकामा थपिए २ हजार १२९ सङ्क्रमित

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डाै – गएकाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई हजार एक सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा एक हजार सात सय ४६, भक्तपुरमा एक सय ६७ र ललितपुरमा दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टामा देशभर १५ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएकोमा तीन हजार पाँच सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.