Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कोरोना अपडेट

मेचीनगरमा सयभन्दा बढीले कोरोना जिते

वडानम्बर १३ मा संक्रमितको संख्या शुन्य

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 13, 2020
  • 7:50 PM
  • No Comments
भित्र कोरोना अपडेट, स्थानीय समाचार
227 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा | झापाको मेचीनगर नगरपालिकाको वडानम्बर १३ मा हालसम्म नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित फेला नपरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगरका १५ वटा वडामध्ये अन्य वडामा गएको शुक्रबारसम्ममा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत तीनजना महिला सशस्त्र प्रहरीसहित ३५ र मेचीनगरका ८८ जना गरी कुल १ सय २३ जना संक्रमित फेला परेका भएपनि १ सय १० जना निको भएर डिस्चार्ज भइसकेको स्वास्थ्य शाखा संयोजक शशीकला राईले जानकारी दिनभयो ।

गएको बैशाख १ देखि भदौ २६ गतेको अवधिसम्ममा नगरमा पीसीआर परीक्षणका ३ हजार ५ सय ३४ जनाको थ्रोड स्वाबको नमुना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर र मेची प्रादेशिक अस्पताल भद्रपुरको पीसीआर प्रयोगशालामा पठाएको शाखा संयोजक राईले बताउनुभयो ।

मेचीनगरको धाइजन आइसोलेनमा ९ र मेची प्रादेशिक अस्पताल भद्रपुरमा ४ गरी १३ जना आइसोलेसनमा सक्रिय संक्रमित रहेका छन् । मेचीनगरमा पुरुषको तुलनामा महिला संक्रमितको संख्या अत्यन्तै न्यून रहेको छ । नगरभरि ६७ जना पुरुष संक्रमित छन् भने महिला संक्रमितको संख्या २१ रहेको छ । नगरको ३, ८, १२ र १५ नम्बर वडामा महिला संक्रमितको संख्या शुन्य छ । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार अहिलेसम्म संक्रमितको संख्या सवैभन्दा बढी वडा नम्बर ६ र १० देखिएको छ । ती वडामा संक्रमितको संख्या क्रमस १६÷१६ छ । शाखा संयोजक राईका अनुसरा वडानम्बर ६ मा ४ महिला र १२ पुरुष तथा वडानम्बर १० मा ५ महिला र ११ पुरुष संक्रमित रहेका छन् ।

सवैभन्दा कम वडानम्बर ८ र १२ मा १/१ जना पुरुष संक्रमित छन् । त्यसपछि वडानम्बर ५ मा ४ महिलासहित १५ जना, वडानम्बर १ मा १ महिलासहित ८ जना, वडानम्बर २ मा १ महिलासहित ६ जना संक्रमित रहेका छन् । यसैगरी, वडानम्बर ३ मा ३ जना पुरुष, वडानम्बर ४ मा १ महिलासहित ३ जना, वडानम्बर ७ मा २ महिलासहित ५ जना, वडानम्बर ९ मा १ महिलासहित ६ जना, वडानम्बर ११ मा १ महिलासहित ३ जना, वडानम्बर १४ मा १ महिलासहित २ जना र वडानम्बर १५ मा ३ जना पुरुष संक्रमित रहेको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत संक्रमित प्रहरीमध्ये ३२ जना निको भएको बताइएकोछ ।

 

Share42Tweet26SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023
मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
ज्यामिरगढी मा.वि.को जग्गा विवाद समाधान गर्न ‘माकुरा’द्वारा पहल शुरु
प्रदेश-१

ज्यामिरगढी मा.वि.को जग्गा विवाद समाधान गर्न ‘माकुरा’द्वारा पहल शुरु

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

‘बन्दुके साईला’ले पार्टी बनाए तर, आफुलाई बनाएनन्

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In