Wednesday, January 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह कोरोना अपडेट

बीपीका उपकुलपतीलाई कोरोना पुष्टि

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 15, 2020
0
1 min read
in कोरोना अपडेट
0
सेयर
8
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
बीपीका उपकुलपतीलाई कोरोना पुष्टि

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर रिपोर्टमा गिरीलाई कोरोना पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

कोरोना पुष्टि भएपछि डा. गिरी कोभिड अस्पताल भर्ना नभइ प्रतिष्ठानको आफ्नै निवासको आइसोलेसनमा बसेका छन् । उनले प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफू कोरोना संक्रमित भएको र निवासमा आइसोलेसन वार्डमा बसेको जानकारी गराएका छन्।

गिरीले आफूसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर चेक गर्न र सजगता अपनाउन अनुरोध गरेका छन् । डा. गिरी यहि भदौ २३ गते काठमाडौंमा केही दिन बसेर फर्किएका थिए । उनले प्रतिष्ठानको नियमित काम गर्ने क्रममा नै आफू संक्रमित हुन पुगेको बताएका छन् ।

हप्तादिनको बीचमा संक्रमित डा. गिरीसँग प्रतिष्ठानका अन्य पदाधिकारी, दर्जनौं चिकित्सक, धरानका जनप्रतिनिधि, पत्रकारलगायतको भेटघाट भएको बुझिएको छ ।

0
सेयर
8
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

विवादमा नफर्किने ओली-प्रचण्डको प्रतिवद्धता, गुटबन्दी गर्नेलाई कारबाही गर्ने

अर्को समाचार

भारतले प्याज निर्यातमा लगायो रोक, नेपालमा बढ्यो भाउ

सम्बन्धित समाचारहरु

बेलायतबाट काठमाडौं आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भएको पुष्टि
अन्तर्राष्ट्रिय

विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

मेरो मेचीनगर डेस्क
January 27, 2021
कोरोना खोपबारे सर्वसाधारणबाट आउन सक्ने सामान्य जिज्ञाशाहरू
कोरोना अपडेट

कोरोना खोपबारे सर्वसाधारणबाट आउन सक्ने सामान्य जिज्ञाशाहरू

सुजन प्रधान
January 27, 2021
झापामा चिकित्सकले लगाए पहिलो खोप
कोरोना अपडेट

झापामा चिकित्सकले लगाए पहिलो खोप

मेरो मेचीनगर डेस्क
January 27, 2021
प्रदेश १ मा खोप अभियान : चिकित्सक भन्छन् ‘सुरक्षित छ’
कोरोना अपडेट

प्रदेश १ मा खोप अभियान : चिकित्सक भन्छन् ‘सुरक्षित छ’

मेरो मेचीनगर डेस्क
January 27, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
    भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
  • मेची उद्योग बाणिज्य संघ  र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
    मेची उद्योग बाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश बीच भंगिनी सम्बन्ध कायम
  • बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
    बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
  • महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
    महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
  • एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
    एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
अर्को समाचार
भारतले प्याज निर्यातमा लगायो रोक, नेपालमा बढ्यो भाउ

भारतले प्याज निर्यातमा लगायो रोक, नेपालमा बढ्यो भाउ

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz