Sunday, August 14, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कोरोना अपडेट

लक्षण नभएकाको कोरोना परीक्षण नगर्ने स्वास्थ्य मन्त्रालयको तयारी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 15, 2020
  • 3:08 PM
  • No Comments
भित्र कोरोना अपडेट
0 0
A A
0
सेयर
5
हेरिएको
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नगर्ने नीति लागू गर्ने तयारी गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अब लक्षणविहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयले लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने गरी काम अघि बढाएको जानकारी दिए।

‘यसबारे छलफल भएको हो तर मन्त्रिपरिषद्मा प्रस्ताव गएको जानकारी भएन,’ अधिकारीले सेतोपाटीसँग भने, ‘लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने र नभएकाहरूको नगर्दा पनि फरक पर्दैन तर आइसोलेसनमा चाहिँ बस्नुपर्छ भन्ने मन्त्रालयको ‘भर्सन’ हो।’

उनले अब ट्रेस गरेरमात्र परीक्षण बढाउने भन्दा पनि क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा मन्त्रालयले जोड दिने जनाए।

उनले भने, ‘ट्रेस गरेरमात्र परीक्षण बढाएर भएन। क्वारेन्टिनलाई पनि त्यतिकै जोड दिनुपर्छ। एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिन क्वारेन्टिनमा राख्नुपर्छ।’

अहिले दैनिक औसत १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ।

मन्त्रालयका तथ्यांकअनुसार हालसम्म साढे आठ लाख बढी मानिसको पिसिआर परीक्षण भएको छ।

सरकारले भर्खरै मात्र पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ। यसअघि ४ हजार ४ सय मा शुल्क तोकिएकोमा अब भने २ हजार रुपैयाँ मात्र लिन पाइने भनिएको छ।

यस्तै मन्त्रालयले विपन्न वर्गको मात्र नि:शुल्क कोरोना उपचार गर्ने र अन्यले आफ्नै खर्चमा उपचार गर्नुपर्ने विषयमा पनि छलफल अघि बढाएको छ।

‘छलफल मात्र भएको हो। अब यसको निर्णय गर्ने त सरकारले हो,’ सहप्रवक्ता अधिकारीले भने।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कोरोना अपडेट

कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, ८१५ संक्रमित थपिए

August 11, 2022
कोरोना अपडेट

४३८ जना संक्रमण मुक्त : १०९० जनामा संक्रमण पुष्टि

August 9, 2022
कोरोना अपडेट

कोरोना संक्रमण उकालो लाग्दै : आज ८९५ जनामा संक्रमण पुष्टि

August 1, 2022
कर्णाली प्रदेश

यी हुन कोरोना उपचारका लागि तोकिएका १७ अस्पताल

August 1, 2022
कोरोना अपडेट

२९७ जना संक्रमण मुक्त : ६२० जनामा संक्रमण पुष्टि

July 31, 2022
कोरोना अपडेट

२६९ जना संक्रमण मुक्त : ५७७ जनामा संक्रमण पुष्टि

July 29, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

बिराटनगरका मेयरको आग्रह : सरकार ! सीमामा कडाइ गरिदेऊ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In