Tuesday, June 28, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह शिक्षा

शैक्षिक सत्र आगामी चैतमै सकिन्छ : पाठ्यक्रम विकास केन्द्र

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 15, 2020
  • 5:00 PM
  • No Comments
भित्र शिक्षा
0 0
A A
0
सेयर
2
हेरिएको
Share on FacebookShare on Twitter

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै महानिर्देशक दाहालले शैक्षिक सत्र सुरु र अन्त्य हुने मिति यथावत रहेको बताएका हुन् ।

‘पढाइ हुन नसके पनि शैक्षिक सत्र गत वैशाख १ गतेबाटै सुरु भएको मानिन्छ’ दाहालले भने ।

नेपालका पाँच वटा हिमाली जिल्लामा फागुन १ गतेबाट र बाँकी सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा गत चैत पहिलो सातायता विद्यार्थीहरूले विद्यालयमा टेक्न पाएका छैनन् ।

केही विद्यालयहरूले असार १ गतेदेखि दुरशिक्षा सञ्चालन गर्दै आएका छन् । विद्यालय तहमा अध्ययन ९० लाख मध्ये अधिकांश विद्यार्थी अनलाइन शिक्षाको पहुँचमा छैनन् ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

स्काउट तालिमको चौथो दिनमा लागूऔषध र साइबर क्राइम सम्बन्धि प्रशिक्षण
कानून / अपराध

स्काउट तालिमको चौथो दिनमा लागूऔषध र साइबर क्राइम सम्बन्धि प्रशिक्षण

June 27, 2022
मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु
खेलकुद

मेचीनगरमा ६ दिने आधारभूत स्काउट तालिम सुरु

June 24, 2022
रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित खानेपानी परियोजना हस्तान्तरण
धर्म / संस्कृति

रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित खानेपानी परियोजना हस्तान्तरण

June 23, 2022
सुनसरीको बर्जुताल : पानी सुकाएर ७ करोडको भ्यूटावर ठड्याईंदै
अर्थ / वाणिज्य

सुनसरीको बर्जुताल : पानी सुकाएर ७ करोडको भ्यूटावर ठड्याईंदै

June 22, 2022
जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा
मुख्य समाचार

जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा

June 21, 2022
बाल विवाह घटाउन उमेर नै घटाउने तयारी
कानून / अपराध

बाल विवाह घटाउन उमेर नै घटाउने तयारी

June 21, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

‘नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन्’

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In