कोरोनाको कारण रोकिएको कमेडी च्याम्पियनको प्रसारण भोलि शुक्रबार देखि शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडाैं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै बन्द भएको कमेडी च्याम्पियन पुनः प्रसारणमा आउने भएको छ ।

झण्डै सात हप्तापछि भोलि शुक्रबारदेखि कमेडी च्याम्पियनको प्रसारण सुरु गर्न लागिएको निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

कमेडी च्याम्पियन पुनः प्रसारण हुन लागेको भन्दै निर्माणपक्षले युट्युबमा एक ट्रेलर सार्वजनिक गरेको थियो । जुन अहिले नेपाली युट्युबको ट्रेण्डिङमै परेको छ । उक्त ट्रेलरमा धेरैले प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.