Tuesday, August 9, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मनोरन्जन

ड्रग्स प्रकरणमा रियाले नाम लिएको भन्दै मिडिया ट्रायल भएपछि रकुलप्रीत सिंह पुगिन् अदालत

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 17, 2020
  • 10:37 AM
  • No Comments
भित्र मनोरन्जन
0 0
A A
0
सेयर
9
हेरिएको
Share on FacebookShare on Twitter

बलिउड अभिनेत्री रकुलप्रीत सिंह दिल्ली उच्च अदालत पुगेकी छन्।

बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु मुद्दामा ड्रग्स कनेक्सनको अनुसन्धानका क्रममा मुख्य अभियुक्त रिया चक्रवर्तीले आफ्नो नाम लिएको भन्दै सञ्चारमाध्यममा आइरहेको खबरहरु रोक्न माग गर्दै रकुलप्रीतले उच्च अदालतमा निवेदन दिएकी हुन्।

निवदेनमा आफूविरुद्ध भइरहेको मिडिया कभरेज रोक्न रकुलले माग गरेकी छन्। ‘किन मेरो इमेज (व्यक्तित्व) खराब गर्ने प्रयास हुँदैछ?’ उनले प्रश्न गरेकी छन्।

रिया चक्रवर्तीको मुद्दामा आफ्नो नाम जबरजस्ती ल्याएर मिडिया ट्रायल चलिरहेको उनको गुनासो छ। रकुलप्रीतले सूचना एवं प्रसारण मन्त्रालयलाई आफूविरुद्धको मिडिया कभरेज रोक्नका लागि आदेश जारी गर्न अदालतसँग अनुरोध गरेकी छन्।

रकुलप्रीतले आफ्नो र सारा अली खानको नाम रियाले लिएको र मिडियामा खबरहरु आइरहेको कुरा आफूले शुटिङमा रहेका बेला जानकारी पाएको पनि उल्लेख गरेकी छन्।

रकुलप्रीतका वकिलले मिडियाले प्रताडित गरिरहेको भन्दै न्याय दिन माग गरेका छन्।

उता अदालतले भने रकुलप्रीतलाई सूचना एवं प्रसारण मन्त्रालयमा औपचारिक उजुरी किन नदिएको भनी प्रश्न गरेको छ। यो निवेदनमा माथि सुनुवाइ चलिरहेको छ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

संगीतकार योगेन्द्र उपाध्यायका तीनवटा  गीति एल्बम एकसाथ विमोचन
प्रदेश-१

संगीतकार योगेन्द्र उपाध्यायका तीनवटा गीति एल्बम एकसाथ विमोचन

August 4, 2022
एक्सीसको “तिम्रो यादमा” म्युजिक भिडियो सार्वजनिक
मनोरन्जन

एक्सीसको “तिम्रो यादमा” म्युजिक भिडियो सार्वजनिक

July 31, 2022
विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस मनाइने
प्रदेश-१

विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस मनाइने

July 10, 2022
प्रियंका रानी जोशीले जितिन मिस नेपाल २०२२ काे उपाधि
मनोरन्जन

प्रियंका रानी जोशीले जितिन मिस नेपाल २०२२ काे उपाधि

June 18, 2022
मुलुकको हितविपरीत कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री देउवा
मनोरन्जन

मुलुकको हितविपरीत कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री देउवा

June 15, 2022
योगेन्द्र उपाध्यायको गजल ‘अन्धकार ‘ सार्वजनिक
मनोरन्जन

योगेन्द्र उपाध्यायको गजल ‘अन्धकार ‘ सार्वजनिक

June 14, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

हारेको व्यक्ति प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न पाउँदैनः सुवास नेम्वाङ

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In