हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या,हत्याराहरुको खोजी कार्य तीव्र

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।
स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् । उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो
विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् ।
यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.