भारतीय कारमा लुकाई लगेको१५ केजी गाँजा बरामद

A notice in Nepali from Mechinagar Ward No. 10

धनकुटा:धनकुटाबाट प्रहरीले गाँजा बरामद गरेको छ ।

साँगुरीगढी गाउँपालिका ६ भेडेटार चोकबाट करिब १५ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर ३८ एएस ६८०८ नम्बरको भारतीय कारमा सवार चालकसमेत तीनजना प्रहरीलाई देखेर फरार भएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारमा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।हाल फरार उनीहरूको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.