Monday, June 27, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह पर्यटन / भ्रमण

सातवटै प्रदेशमा नेपाल पर्यटन बोर्डको कार्यालय खोल्ने तयारी

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 24, 2020
  • 2:21 PM
  • No Comments
भित्र पर्यटन / भ्रमण, मुख्य समाचार
0 0
A A
0
सेयर
3
हेरिएको
Share on FacebookShare on Twitter

काँकरभिट्टा | नेपाल पर्यटन वोर्डले अब प्रत्येक प्रदेशमा कार्यालय सञ्चालनमा ल्याउने भएको छ । हाल वागमती र गण्डकी दुईवटा प्रदेशमा मात्र वोर्डको प्रादेशिक कार्यालय रहेको छ । कार्यालय स्थापनाका लागि स्थलगत अवलोकन सम्भाव्यता अध्ययनका लागि निरीक्षण गर्न देश दौडहामा निस्कनु भएका वोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले विहीबार झापाको मेचीनगरमा सरोकारवालाहरुसँगको अन्तरक्रियामा यस्तो खुलासा गर्नुभएको हो ।

काँकरभिट्टास्थित पर्यटन कार्यालयमा आयोजित अन्तरक्रियामा बोल्दैं डाक्टर रेग्मीले पर्यटनकाक्षेत्रमा धेरै खालका समस्या र गुनासाहरु रहेकाले आफै प्रत्यक्षरुपमा गएर हरेक समस्या र गुनसालाई नजीकबाट नबुझेसम्म समाधनका उपाय निकाल्न गाहे हुने भएकाले यो देश दौडहा अभियान शुरु गरेको प्रष्ट पार्नुभयो । पर्यटनकाक्षेत्रमा सरोकार राख्ने तथा करोडौ रुपैयाँ लगानी गर्ने निजीक्षेत्रका व्यवसायीहरुसँग यसभित्रका समस्या पहिल्याएर समाधानका उपाय खोज्न मेचीदेखि महाकालीसम्म हरेक पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया र छलफल गर्ने योजनासहित पश्चिमबाट शुरु भएको अभियानका क्रममा विहीबार नेपालको सुदुरपूर्व झापाको मेचीनगर आइपुगेको उहाँको भनाई थियो ।

नेपाल पर्यटन वोर्डको स्थापना भएको २०/२२ वर्ष भईसक्दासम्म पर्यटन व्यवसायलाई कुन रुप दिने भन्ने कुरामा सवैजना अल्मलिई रहेको भन्दैं प्रमुख कार्यकारी अधिकृत डाक्टर रेग्मीले पर्यटन व्यवसायीसहित त्यसक्षेत्रका अन्य सरोकार व्यक्तिहरुसँग गरेका अन्तरक्रिया र छलफलबाट पर्यटन व्यवसायलाई कुन रुप दिने कसरी लिएर अघि बढ्ने भन्ने निष्कर्शमा पुग्ने धारणा राख्नुभयो ।

पर्यटनक्षेत्रमा तराईलाई विशेषगरी सीमासँग जोडिएका क्षेत्रमा पर्यटनका समस्या के कस्ता छनु ? त्यसको दीर्घकालिन समाधान के हुन सक्छ ? सम्बन्धितपक्षसँग अन्तरक्रिया र छलफल गर्नु, अब उप्रान्त भइरहेका समस्यालाई कसरी कम गर्न सकिन्छ, सशक्तरुपमा भारतीय पर्यटकलाई लक्षित गरेर नेपालमा धेरै भन्दा धेरै पर्यटन प्रवद्र्घन गर्न के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ ? अनि संघीय , प्रदेश र स्थानीय सरकारसँग सहकार्य समन्वय गरेर बजेटको दुरुपयोग नहुने गरी संयुक्तरुपमा कुनै लक्ष्य लिएर अघि बढ्दै सातवटै प्रदेशमा वोर्डका प्रादेशिक कार्यालय सञ्चालन गर्नु देश दौडहाको मुख्यः उद्घेश्य रहेको उहाँको भनाई थियो ।

उहाँले पश्चिमको गड्डाचौकी र पूर्वको काँकरभिट्टा नाका निक्कै महत्वपूर्ण भएकाले यी नाकालाई निक्कै व्यवस्थित बनाएर पर्यटकहरुलाई अधिक भन्दा अधिक पर्यटकियक्षेत्रका बारेमा जानकारी प्रदान गर्न सक्नुपर्नेमा जोड दिनुभयो । अहिलेसम्म हामीले रंगका आधारमा पर्यटकको वर्गाीकरण गर्ने गरेको भन्दै उहाँले छाला जस्तो सुकै भएपनि नेपाल घुम्न आउने जुनसुकै देशका नागरिक हुन उनीहरुलाई हामी पर्यटककारुपमा व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तराष्ट्रियक्षेत्रमा नेपाललाई चिनाउन के कस्ता कार्यक्रमहरु अघि सार्नुपर्छ त्यसमा हरेक पर्यटन व्यवसायीहरुलाई साथ सहयोग गर्न वोर्ड तयार रहेको र पर्यटनकाक्षेत्रमा भोग्दैं आएका समस्या समाधान गर्न समेत वोर्डले जे गर्नुपर्नै हो सवैथोक गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । वोर्डको टोलीमा निर्देशक लक्ष्मण गौतम अधिकृत सीताराम दाहाललगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागी अधिकाँश पर्यटन व्यवसायीहरुले पर्यटकले अहिलेसम्म भोग्दैं आएको समस्या उहाँ समक्ष राखेका थिए । दक्ष जनशक्ति र व्यवसायिकताको अभाव भएको भन्दैं समय समय तालिम सेमिनार र प्रशिक्षणको व्यवस्था मिलाउन समेत उनीहरुले वोर्डसँग आग्रह गरेका थिए । नेपालका हरेकक्षेत्र पर्यटक मैत्री बन्नु पर्नेमा जोड दिदैं सहभागीहरुले अहिले पर्यटकले लिएर आएका भारतीय नम्बर प्लेटका सवारी साधनको व्यवस्थापनमा समसया भएकाले नाकामै यातायात सम्बन्धि हेर्ने निकाय समेत खडा गर्नुपर्नेमा जोड दिएका थिए । मुख्यः विन्दुबाट सवै प्रक्रिया पुर्याएर उनीहरु सवार भारतीय नम्बर प्लेटका गाडीहरुलाई गन्तव्यसम्म पुग्न दिनुपर्नै सहभागीको भनाई थियो । देशका अन्य नाकालाई हेर्ने दृष्टिकोणभन्दा काँकरभिटटालाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर्स एण्ट ट्राभल एजेण्ट् १ नम्बर प्रदेशका अध्यक्ष भुपालराज श्रेष्ठ, कोडिनेटर उदयकुमार श्रेष्ठ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की , निवर्तमान अध्यक्ष शंकर भट्टराई, कोषाध्यक्ष पेमा तामाङ, होटल व्यवसायी संघ मेचीनगरका सचिव हस्तकुमार तामाङ, ग्रमीण पर्यटन अभियान्त अर्जुनकुमार कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, पर्यटन प्रहरी शाखा काँकरभिट्टाका प्रमुख प्रहरी नायव निरीक्षक किरण अधिकारी, प्रहरी सहायक निरीक्षक सुमितकुमार साह अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख जनक कोइरालालगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख वासुदेव ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निरोज कट्टेलले र स्वागत नेपाल पर्यटन वोर्ड काँकरभिट्टाका प्रतिनिधि सुष्मिता दाहालले गर्नुभएको थियो ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

कानून / अपराध

लोकसेवा आयोग सम्बन्धी कानुन संसदबाट पारित

June 26, 2022
राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा
मुख्य समाचार

राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन आवश्यकः महामन्त्री थापा

June 26, 2022
मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्
कानून / अपराध

मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्

June 26, 2022
यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : योगेश भट्टराई
मुख्य समाचार

माधव नेपाललाई योगेश भट्टराईद्वारा सन्यास लिन सुझाव

June 26, 2022
मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर
कानून / अपराध

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

June 26, 2022
अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

बढी भाडा पनि लिने, सिटभरि यात्रु पनि राख्नेलाई कारबाही गरिने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In