पानी सर्किएर श्रेष्ठको निधन

A notice in Nepali from Mechinagar Ward No. 10

३१ असार, भद्रपुर : झापाको भद्रपुर नगरपालिका– ६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर निधन भएको छ । बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्किएर बेहोस भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।
पानी सर्किएर बेहोस भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर पुर्याइएको भएपनि उपचारकै क्रममा क्रममा विहान ८ः ४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.