मेचीनगरमा थपिए दुईजना संक्रमित

काँकडभिट्टा | झापाकाे मेचीनगरमा बुधबार नाेवल काेराेना भाईरस काेभिड १९ का नयाँ संक्रमित थपिएका छन् निमित्त नगर प्रमुख नवीन वरालका अनुसार मेचीनगर १० का ४० वर्षीय र १३ का २५ वर्षीय पुरूषमा काेभिड १९ काे संक्रमण पुष्टि भएकाे हाे । २४ वर्षीय पुरूष
काँकडभिट्टाकाे हाेटल क्वारेन्टाइन र ४० वर्षीय पुरूष धुलावारीिस्थत अतिथि सदनमा बसेका थिए ।
पीसीअार परीक्षणकालागि दुवैजनाकाे नमूना संकलन गरि प्रयाेगशाला पठाईएकाे बुधबार पीसीअार रिपोर्ट पाेजेटिभ अाएकाे निमित्त प्रमुख बरालले बताउनुभयाे दुवैलाई मेचीनगर ११ स्थित धाईजनमा रहेकाे अाईसाेलेसनमा राख्ने तयारी भएकाे वरालकाे भनाई छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.