Sunday, June 26, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह कोरोना अपडेट

स्क्रनिङ्ग प्वाईन्ट होल्डिङ्ग सेन्टर तत्काल हटाउन स्थानीयको माग

  • सि. एन. गौतम सि. एन. गौतम
  • October 7, 2020
  • 5:20 PM
  • No Comments
भित्र कोरोना अपडेट, मुख्य समाचार, स्थानीय समाचार
0 0
A A
0
सेयर
2
हेरिएको
Share on FacebookShare on Twitter

काँकरभिट्टा | झापाको मेचीनगर -६ काँकरभिट्टा माविको खेलमैदानमा रहेको स्क्रिनिङ्ग प्वाईन्ट होल्डिङ्ग सेन्टर तत्काल हटाउन स्थानीयवासीले माग गरेका छन् । होल्डिङ्ग सेन्टरको नाममा ठगीधन्दा चलेको भन्दैं होल्डिङ्ग सेन्टर तत्काल हटाउन आवज उठ्न थालेको छ ।

नेपाली सेनाको सौजन्य रहेको श्री नयाँ श्रीनाथ गण काँकरभिट्टा स्क्रनिङ्ग प्वाईन्ट तत्काल होल्डिङ्ग सेन्टरमा पछिल्लो समय विभिन्न खालका विकृतिविसंगति बढ्ेको भन्दैं यसलाई सहज र ब्यवस्थित बनाईनु पर्ने माग रहेको उठि रहेका बखत अहिले क्रनिङ्ग प्वाईन्ट तत्काल होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग समेत जोडदार रुपमा उठ्न थालेको छ । होल्डिङ्ग सेन्टरका नाममा यात्रुले अनावश्यक सास्ती व्यहोर्नु परेको, दुई थरीको भाडा दर तिर्न बाध्य हुनु परेको कारण यस्तो समस्याको समाधान गर्न तत्काल र होल्डिङ्ग सेन्टर हटाउनुपर्ने स्थानीयको माग छ ।

विद्यालय परिसरमा रहेका कारण स साना नानीहरुको मनोविज्ञानमा असर पर्ने भएकाले पनि यहाँबाट तत्काल स्क्रनिङ्ग प्वाईन्ट तत्काल होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने व्यवसायी ज्ञानेन्द्रकुमार घिमिरेको भनाई छ । ‘काँकरभिट्टाको होल्डिङ्ग सेन्टरका विषयमा मेचीनगर नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छौ ’ नेकपाका नेता समेत रहनु भएका घिमिरेले भन्नुभयो —‘ होल्डिङ्ग सेन्टर जहाँ राखिएको छ त्यो क्षेत्रका बालबालिकाहरु अध्ययनका लागि आउने विद्यालय छ । अर्काेको होल्डिङ्ग सेन्टरका नाममा मान्छेलाई दिउसै लुट्ने प्रवृतिको विकास भएको छ । भारतलगायत अन्य मुलुकबाट पसीआर गरेर आएका लाई समेत होल्डिङ्ग सेन्टर लगेर दोब्बर भाडा तिरेर जान बाँध्य पारएिका कारण त्यसलाई अन्त्य गर्न होल्डिङ्ग सेन्टर हटाउनु पर्छ । ’

उहाँले होल्डिङ्ग सेन्टर नाममा भएको विकृतिविसंगति नियन्त्रण गर्न पनि होल्डिङ्ग सेन्टरको विकल्प खोज्नुपर्ने बताउनुभयो । होल्डिङ्ग सेन्टर अस्तव्यस्त भएको भन्दैं त्यसलाई व्यवस्थित बनाउनुपर्ने माग गदैं केही दिनअघि मात्र नगरका बिभिन्न पेशा र ब्यवसायमा सम्बद्ध पेशाकर्मीहरुले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।

होल्डिङ्ग सेन्टर सहज र ब्यवस्थित नबन्दा पछिल्लो समय भारतलगायत अन्य मुलुकबाट नेपाल फर्कने नेपालीले अनावश्यक सास्ती व्योहोर्नु परेको र दुई थरीको भाडा दर तिर्न बाध्य हुनु परेका कारण यसलाई तत्काल हटाउनुपर्ने तर्क नेपाली काँग्रेस मेचीनगर सचिव हस्तबहादुर आङ्गदेम्बेको छ । ‘होल्डिङ्ग सेन्टरमा समेत पछिल्लो समय गुटबन्दी छ ’ व्यवसायी समेत रहनु भएका आङ्गदेम्बेले भन्नुभयो —‘विकृति विसंगति दैनिक बढ्दो छ । होटल, यातायात व्यवसायीबीच कमिसनको चक्कर छ । ’

काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने सर्वसाधारणले होल्डिङ्ग सेन्टरको नाममा अनावश्यक सास्ती व्यहोर्नु परेको भन्दैं यसको अन्त्यका लागि पनि यसलाई तत्काल हटाउन पर्ने उहाँले बताउनुभयो । होल्डिङ्ग सेन्टरबाट जाने यात्रुले प्रचलित भाडादरभन्दा दोब्बर भाडा तिर्नुपरेको, पीसीआर रिपोर्ट आउन ढिला भएका कारण अनावश्यकरुपमा होटलमा बस्नु परेकाले सुरक्षाका मापदण्ड पुरा गरी भारत तथा अन्य मुलुकबाट नेपाल आउने जो कोहिलाई पनि पीसीआरको रिपोर्टका आधारमा सहजरुपमा उनीहरुलाई गन्तव्यसम्म पुग्ने वातावरण मिलाउनुपर्ने नेकपा मेचीनगर सचिवालय सदस्य भुपाल शिवाकोटीको भनाई छ ।

मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले तत्कालै यस विषयमा छलफल गरी नगरपालिकाको तर्फबाट होल्डिङ्ग सेन्टरलाई थप सहज र ब्यवस्थित बनाउने बताउनुभयो । साच्चै नै होल्डिङ्ग सेन्टरको नाममा ठगीधन्दा चलेको ,होल्डिङ्ग सेन्टरका कारण यात्रुले यस्तो समस्या व्यहोर्नुपरेको हो भने यसको तत्काले समाधान खोजीनु पर्छ । होल्डिङ्ग सेन्टरको नाममा कसैले पनि अनावश्यक फाइदा लिनु हुदैंन । यसैका कारण विकृतिविसंगति बढेको हो भने होल्डिङ्ग सेन्टरको विकल्प खोजिनु पर्छ । यसमा समबन्धित पक्षको ध्यान जान जरुरी छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अन्तर्राष्ट्रिय

सन्दर्भः लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : पछिल्लो समय काँकरभिट्टानाका लागूऔषध प्रयोगकर्ता र कारोबारीको रोजाईमा

June 26, 2022
जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना
कृषि

जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

June 26, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल असार १२ गते आइतबार)

June 26, 2022
धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

June 25, 2022
नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा
अन्तर्राष्ट्रिय

नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

June 25, 2022
गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल
मुख्य समाचार

गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल

June 25, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

बिजुलीको पोलमा चढेका प्राविधिकलाई करेन्टको झट्का,भिडियो सहित

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In