Tuesday, May 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह पर्यटन / भ्रमण

हवाई यात्रुको पर्खाइमा काँकरभिट्टाका ट्राभल व्यवसायीहरु

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 8, 2020
  • 3:48 PM
  • No Comments
भित्र पर्यटन / भ्रमण, मुख्य समाचार, स्थानीय समाचार
211 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा | सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित असोज ५ गतेबाट आन्तरिक हवाई सेवा खुला गरेपनि सीमावर्तीक्षेत्रमा सञ्चालनमा रहेका ट्राभल व्यवसायीहरु हवाई यात्रुको अभावमा समस्यामा परेको बताउँछन् ।

नोवल कोरोना भाइरस कोभिड १९ का कारण ६ महिनासम्म बन्द भएको आन्तरिक हवाई सेवा सरकारले गएको असोज ५ गतेदेखि स्वास्थ्य सुरक्षाको मापदण्डसहित गर्ने निर्णय गर्यो । सरकारी निर्णयले जिल्लामा सञ्चालनमा रहेका ट्राभल व्यवसायीहरुले खुशी व्यक्त गरे ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ सरकारले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेपछि नियमित उडान भएपनि अहिले सीमाक्षेत्रका ट्राभल व्यवसायीहरु हवाई यात्रु अभावमा समस्या व्यहोर्न बाँध्य भएको बताउनुहुन्छ । ६ महिनाअघिदेखि सुनसान रहेको झापाको भद्रपुर विमानस्थलमा अहिले जहाज र यात्रुको केही चहलपहल बढेको भएपनि नेपाल भारतसीमाको काँकरभिट्टामा सञ्चालनमा रहेका ट्राभल व्यवसाय हवाई यात्रु अभावमा सुनसान बनेका छन् ।

सीमाक्षेत्रमा रहेका अधिकाँश ट्राभल व्यवसाय भारतीय हवाई यात्रु तथा पर्यटकका भरमा चलेका छन् । तर, अहिले कोभिड १९ का कारण भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा निषेध गरेसँगै हवाई यात्रुको चाप समेत घट्दो छ । यसैका कारण व्यवसायीहरुले ठूलो आर्थिक व्यवभार व्यहोर्नुपरेको छ । झापाको भद्रपुर तथा मोरङ्गको विमानस्थलबाट जाने हवाई यात्रुहरुको टिकट गर्ने काम काँकरभिट्टाका ट्राभल व्यवसायहरुले गदैं आएका छन् । भद्रपुर विमानस्थलबाट अहिले दैनिक बुद्घ एयरको ३ यति एयरको २ श्री एयर र सौर्य एयरको १ ÷१ गरी कुल ७ वटा विमानले नियमित उडान गरिरहेको भद्रपुर विमानस्थलले जनाएको छ । यतिखेर नियमितरुपमा हवाई कम्पनिहरुले उडान गरे पनि काँकरभिट्टाक्षेत्रमा ट्राभल व्यवसाय सञ्चालन गदैं आएका व्यवसायीहरुलाई कुनै फाइदा नपुगेको ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रले बताउनुहुन्छ ।

विशेषगरी काँकरभिट्टामा सञ्चालनमा रहेका व्यवसाय ट्राभलहरु भारतको सिक्किम, दार्जिलिङ्ग, कालेम्पोङ्ग, खर्साङ्ग, आसामलगायतका ठाउँबट आउने हवाईयात्रुहरुले यो नाका प्रयोग गर्ने गरेको व्यवसायीहरुको भनाई छ । अहिले यो नाकाबाट नेपाल आउने भारतीय हवाई यात्रुहरुको संख्या शुन्य झै रहेको अध्यक्ष कार्की बताउनुहुन्छ । अहिले आन्तरिक हवाई सेवा शुरु भएपनि ट्राभल व्यवसायीहरुलाई कुनै फाइदा नपुगेको कार्कीको भनाई छ ।

लकडाउन अघि दैनिक १ सय देखि डेढसयवटा सम्म हवाई टिकट विक्री हुने गरेको भएपनि पछिल्लो समय कोभिड १९ का कारण व्यवसाय ठप्प थियो । अहिले मुस्किलले महिनामा दुईवटा टिकट बेच्न नसकेको व्यवसायीहरुको भनाई छ । पछिल्लो समय उडान शुरु भएपनि हवाईयात्रु अभावमा कार्यालय खोल्नु र बन्द गर्नुवाहेक केही नभएको ब्रदर हुड टुर एण्ड ट्राभल काँकरभिट्टाका सञ्चालक मोहन तामाङ्गको भनाई छ ।

भारतीय हवाई यात्रुहरु नआउँदा अहिले ट्राभल व्यवासयीहरु ठूलो मारमा परेको उहाँको भनाई छ । सहजरुपमा भारतीय पर्यटक आउने अवस्था नभएका कारण पर्यटन व्यवसायीले पीडा व्यहोर्नु परेको उहाँको भनाई छ । हवाई सेवा त खुल्यो तर, यात्रुको पर्खाइमा काँकरभिट्टाका ट्राभल व्यवासयीहरु बसेका छन् । यो व्यवसाय पर्यटक र हवाई यात्रुको भरमा चल्ने भएकाले उनीहरु नै नआए पछि व्यवसाय धान्न गाहे भएको झापा टुर एण्ड ट्राभल काँकरभिट्टाका व्यवस्थापक भवानी निरौलाको भनाई छ ।

सरकारले असोज ५ गतदेखि हरेक हवाईयात्रुलाई मास्कको प्रयोग, सावुन पानीले मिचिमचि २० सेकेण्डसम्म अनिवार्य हात धुन लगाउने, सेनिटाइजरको प्र्रयोग अनिवार्य गरि उडान शुरु गरेको छ । विमानस्थल प्रवेश गर्नुअघि स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य कर्मीहरुले हरेक यात्रुको थर्मलगनका माध्यमले तापक्रम मापन गर्ने र जहाज चढ्ने बेलामा हवाई कम्पनिकातर्फबाट पुनः तापक्रम मापन गर्ने, प्रत्येक यात्रुको लगेज डिसइन्फेस्कन गर्ने, सेनिटाइटर तथा मास्कको अनिवार्य प्रयोग गर्न लगाएर मात्र जहाजभित्र प्रवेश दिइने छ । हरेक यात्रुलाई जहाजभित्र फेसशील्ड प्रदान गरिने विमानस्थलले जनाएको छ । सरकारले हवाई सेवा सञ्चालनमात्र गरेर हुदैंन ती हवाई यात्रुहरुलाई सरल र सहजरुपमा विमानस्थलसम्म आइपुग्ने वाताबरण तयार गर्नुपर्दछ ।

Share39Tweet25SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

‘अखण्ड भारत’ को  नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु
अन्तर्राष्ट्रिय

‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु

May 30, 2023
अर्थ / वाणिज्य

कार र मोटरसाइकलको अस्थायी पैठारी शुल्क बढ्यो : कारको लागि रु.६००/– र मोटरसाइकलको लागि रु.२००/– बुझाउनु पर्ने

May 30, 2023
कोशी प्रदेश

अधिकांश दुर्घटनाका कारण तीब्ररुपमा सवारी चलाउनु

May 30, 2023
इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन
कोशी प्रदेश

इस्टु भद्रपुर नगरको दोश्रो अधिवेशन सम्पन्न : अध्यक्षमा बिदुर ढुङ्गाना चयन

May 29, 2023
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)
अर्थ / वाणिज्य

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

May 29, 2023
मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम
कोशी प्रदेश

मेचीनगरमा वक्तृत्वला प्रतियोगिता सम्पन्न बासुका रमेश प्रथम

May 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

मेचीनगरमा सचेतनामुलक र्याली

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In