प्रेस चौतारी नेपाल, सुनसरीको ७ औं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा सुभद्रा प्याकुरेल

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । प्रेस चौतारी नेपाल सुनसरीको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएकोे छ । इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आज सोमबार अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । अध्यक्षमा शुभद्रा प्याकुरेल, उपाध्यक्षमा विकास चाम्लिङ र विमला राई, सचिवमा दिनेश गजमेर, सहसचिवमा केदार बस्नेत र वसन्त राई, कोषाध्यक्षमा कृष्ण वहाव र सदस्यहरुमा त्रिलोचन पौडेल, अजमान अन्सारी, विकल पौडेल, सिर्जना नेपाल, सीमा नेपाल, रामकृष्ण खड्का, रुद्रराज कट्टेल, विजय राई, सन्जु राई, सरिता शर्मा, मोहम्मद वासुरिद्धिन अन्सारी, बासिक अली सिद्धिकी, डम्बर कार्की, जीवन विष्ट, सिंहबहादुर मादेन, नरेन कुलुङ, प्रकाश तिम्सिना सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि, गोपाल कार्की सिर्जनशिल पत्रकारिता पुरस्कारबाट फोनिज सुनसरीका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार प्रदीप मेन्याङ्बो र गोपाल कार्की उदयिमान पत्रकारिता पुरस्कारबाट कृष्ण (बाहब) भट्टराई पुरस्कृत भएका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथि तथा पूर्व मन्त्री भानुभक्त ढकाल तथा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.