७ माघ, काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य वृद्धि र खोप अनियमितताको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका अनेरास्ववियूका विद्यार्थीहरुले शुक्रबार देउवा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
‘देउवा, देउवा–एस पापा, कालापानी पुग्यौ ?- नो पापा, २४ लाख खोप खै ?– हाहाहा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले मसाल जुलुस प्रदर्शन गरे ।
फोटो फिचर :


























