विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग जित्नैपर्ने दबाबमा नेपाल

५ फागुन, काठमाडौँ : आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग सामना गर्दैछ ।

त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ।

नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

नामिबियाविरुद्ध पहिलो खेलमा खराब ब्याटिङसँगै नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । पहिलो खेलमा हार बेहोरेसँगै नेपाल केही दबाबमा छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.